म्याग्दी सेवासमाज कतारका सदस्य बरुवाललाई बिदाई

तिलु शर्मा / विकल्प दोहाकतार, पुस १ गते । लामो समय देखि कतारमा रोजगारी गरेर वस्नुभएका मनक वरुवाललाई म्याग्दी सेवा समाज दोहाकतारले विदाई एवम् सम्मान गरेको छ । समाजका कार्यसमिति सदस्य समेत रहेका वरुवाल आफ्नो जन्म घर म्याग्दी फर्किदै हुनुहुन्छ । विदाइ कार्यक्रममा जिल्लाको सामाजिक कार्यमा पु¥याउनुभएको योगदानको कदर गर्दै बरुवाललाई सम्मान गरिएको थियो । … Continue reading म्याग्दी सेवासमाज कतारका सदस्य बरुवाललाई बिदाई